नेपालमा ओप्पाे माेबाइलकाे मुल्य (२०२० अपडेट)

GadgetFrame 8 May, 2020

काठमाडौं ।  चाईनीज मोबाइल कम्पनि सेल्फी एक्सपर्ट र लिडरको रुपमा परिचित ओप्पाे २०१६ देखी नै विश्वको चौंथो ठुलो मोबाइल ब्राण्डको रुपमा स्थापीत भएको छ । कम्पनिले धेरै धन्दा धेरै युवा युवतीहरुलाई लक्षित गरेर मोबाईलमा सेल्फि क्यामेरा लाई बिषेश प्राथमिकता दिदैआइरहेको छ ।

बिगत १० वर्ष देखि ओपो सेल्फी क्यामेराको क्षेत्रमा फरक फरक फिचरहरु ल्याउन सफल भइरहेको छ । मोबाइल उद्योगलाई सेल्फी जगतमा लैजानमा ओप्पाेकाे प्रमुख भुमिका रहेको देखिन्छ ।

नेपालमा ओपोले सन् २०१६ सेप्टेम्बरबाट पाइला राखेको हो । नेपालमा ओपोको इतिहास त्यती धेरै लामो नभएपनि यसले धेरै मोबाइलहरु भित्राइसकेकाे छ ।  प्रस्तुत छ ग्याजेटफ्रेमले तयार पारेको नेपालमा रहेका ओप्पो मोबाईलका मुल्यसुची 

 माेडल  नेपाली बजार मुल्य
 ओप्पो रेनो 10x जुम  (OPPO Reno 10X Zoom)  रु ८९,९९० । Rs. 89,990 (8/256GB)
 ओप्पो रेनाे ३ (Oppo Reno 3) (New!)  रु ४६९९० । Rs. Rs. 46,990(8/128GB)-
 ओप्पो रेनाे २ एफ (Oppo Reno2 F)  रु ४६९९० । Rs. 46,990(8/128GB)-
 ओप्पो आर १७ प्रो (OPPO R17 Pro)  रु५९९९० । Rs. 59,990
 ओप्पो एफ १५  (Oppo F15) (New!)  रु ३८९९० Rs. 38,990 (8/128GB)
 ओप्पो एफ ११ प्रो एभेन्जर्स एडिसन (Oppo F11 Pro Avengers Edition)  रु ४९९९० Rs. 49,990
 ओप्पो एफ ११ प्रो  (Oppo F11 Pro)  रु ३८९९० । Rs. 38,990 (6/128GB) (मुल्य घटेकाे)
 ओप्पो एफ९ (OPPO F9)

रु ३७,९९० । Rs. 37,990 (4GB)         
रु ४५,९९० । Rs. 45,590 (6GB)

 ओप्पो एफ ११ (Oppo F11)  रु २९,९९० । Rs. 29,990 (4/128GB) (मुल्य घटेकाे)
 ओप्पो ए ५  (Oppo A5)(2020)   रु २५,४९० । Rs. 25,490(4/128GB) | 22,990(3/64GB)
 ओप्पो ए ८३ (Oppo A83)(2018)  रु २७,४९० । Rs. 27,490
 ओप्पो ए ७ (OPPO A7) रु २४,४९० । Rs. 24,990
 ओप्पो ए ५ एस (OPPO A5s)

 रु १८,५९० । Rs. 18,590 (3/32GB)
 रु १६,९९० । Rs. 16,990 (2/32GB)

 ओप्पो ए १ के (OPPO A1k )  रु १४,७९० । Rs. 14,790
 ओप्पो ए ३ एस (Oppo A3s)

 रु १६,९९० । Rs. 16,990 (2/16GB)       
 रु २४,५९० । Rs. 24,590 (3/32GB)

 ओप्पो ए ९ (Oppo A9)(2020)  रु ३३,५९० । Rs. 33,590 (8/128GB)

 

 
Oppo OppoPriceNepal मुल्य विवरण मुल्यसुची ओप्पाे

Post Comments