• News
  • नेपालमा वानप्लस माेबाइलकाे मुल्य विवरण (२०२० अपडेट)

नेपालमा वानप्लस माेबाइलकाे मुल्य विवरण (२०२० अपडेट)

GadgetFrame 8 May, 2020

काठमाडौं । मोबाइल प्रयोगकर्ताहरु माझमा वानप्लसटीका मोबाइलहरु दिनानुदिन लोकप्रिय बन्दै गइरहेको छ । वानप्लसले अन्य फ्ल्यागसिप मोडलहरुको तुलनामा कम मुल्यमा आकर्षक फ्ल्यागसिप मोबाइलहरु बजारमा ल्याइरहेको छ ।

कम्पनिले हालसम्म नेपालमा १२  वटा फोनहरु बजारमा ल्याएको छ जसमा वानप्लस वान, वानप्लस टु, वानप्लस थ्री र वानप्लस एक्स हाल बजारमा उपलब्ध छैनन् भने अन्य ३ वटा मोबाइल बजारमा सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

प्रस्तुत छ ग्याजेटफ्रेमले तयार पारेको नेपालमा रहेका वानप्लस मोबाईलका मुल्यसुची 

माेडल अधिकतम खुद्रा मूल्य
 वानप्लस ७ टि प्रो  (OnePlus 7T Pro)

रु ९१,९९९ । Rs. 99,999 91,999 (8/256GB) (मुल्य घटेकाे)

 वानप्लस  ७ टि (OnePlus 7T 

रु ६६,९९९ । Rs. 66,999 (8/256GB) 

 वानप्लस ७  (OnePlus 7)

रु ६०,४९९ । Rs. 60,499 (8/256GB) (मुल्य घटेकाे)

 वानप्लस ७ प्रो (OnePlus 7 Pro

रु १०९,००० । Rs. 109,000 (12/256GB)    
रु ९९,९०० । Rs. 99,900 (8/128GB) -       
रु ८३,००० । Rs. 83,000 (6/128GB) (मुल्य घटेकाे)

  वानप्लस ६ टि मेक्ल्यारिन (OnePlus 6T McLaren)  

रु ९९,००० । Rs. 99,000 (10/256GB)

  वानप्लस ६ टि (OnePlus 6T)

रु ६९,९९९ । Rs. 69,999 (6/128GB) (Daraz)           
रु ८०,००० । Rs. 80,000 (8/128GB)  

  वानप्लस ६  (OnePlus 6)

रु ६५,५०० । Rs. 65,500 (6/64GB)         
रु ७४,५०० । Rs. 74,500 (8/128GB)  
रु ८४,५०० । Rs. 84,500 (8/256GB) 

  वानप्लस ५ (OnePlus 5)

 रु ५२,५०० । Rs. 52,500 (6/64GB) 
रु ५८,५००  । Rs. 58,500 (8/128GB)  

  वानप्लस ५ टि (OnePlus 5T)

रु ७२,९०० । Rs. 72,900 (8/128GB)  
रु ५७,५०० । Rs. 57,500 (6/64GB)  

    

oneplus मुल्यसुची मुल्य विवरण वानप्लस

Post Comments