• News
  • नेपालमा नोकिया मोबाइलको मुल्य विवरण (२०२० अपडेट)

नेपालमा नोकिया मोबाइलको मुल्य विवरण (२०२० अपडेट)

GadgetFrame 9 May, 2020

काठमाडौं । बिगतको कुनै समयमा एकदमै चर्चित एवम् स्थापित मोबाइलफोन कम्पनि नोकिया हाल अहिले बजारमा आफ्नो अस्थित्व जाेगाउनकाे लागी संघर्ष गरिरहेको छ । केही समय देखि एन्ड्रोइड ओएस स्टिममा चल्न थालेको नोकियाले आजभोली भने बिस्तारै नेपाली बजारमा राम्रै स्थान ओगट्न थालेको छ ।

एच एमडी ग्लोबल नामक संस्थाले विश्वभर नोकिया मोबाइलको आधिकारीक रुपमा वितरण गर्दै आइरहको छ भने नेपालमा पारामाउन्ट इलेक्ट्रोनिक्सले आधिकारीक वितरकको रुपमा काम गरिरहेको छ । नेपालमा पाइने नोकिया मोबाइलको मुल्य निम्न बमोजिम रहेको छ- 

नेपालमा नाेकिया मोबाइलको मुल्य

 नाेकिया माेडल

 नेपाली बजार मुल्य 

 नाेकिया १०५ एसएस (Nokia 105SS) (2017) (Single SIM)

 रु १९७० । Rs. 1,970

 नाेकिया १०५ डिएस (Nokia 105DS) (2017) (Dual SIM)

 रु २०७५ । Rs. 2,075

 नाेकिया १३० (Nokia 130) (2017)

 रु २९०० । Rs. 2,900

 नाेकिया १५० (Nokia 150) (2017)

 रु ३७८० । Rs. 3,780

 नाेकिया २१६ (Nokia 216)

 रु ४४८५ । Rs. 4,485

 नाेकिया ३३१० (Nokia 3310) (2017)

 रु ६१५५ । Rs. 6,155

 नाेकिया २३० (Nokia 230)

 रु ६३१५ । Rs. 6,315

 नाेकिया १ (Nokia 1)

 रु ७२०० । Rs. 7,200

 नाेकिया २ (Nokia 2)

 रु ९३०० । Rs. 9,300

 नाेकिया २‍‍.१ (Nokia 2.1)

 रु ९८०० । Rs. 9,800

 नाेकिया ३ (Nokia 3)

 रु ११८५० । Rs. 11,850

 नाेकिया ५ (Nokia 5)

 रु १३१५० । Rs. 13,150

 नाेकिया ६ । Nokia 6)

 रु १९००० । Rs. 19,000

 नाेकिया ३.१ (Nokia 3.1

 रु १४००० । Rs. 14,000

 नाेकिया ३.१ प्लस (Nokia 3.1 Plus)

 रु २२८०० । Rs. 22,800

 नाेकिया ६ २०१८ (Nokia 6 2018)

 नाेकिया ६.१ (Nokia 6.1)

 रु १५५०० । Rs. 15,500 (3/32GB) 

 रु १९५०० । Rs. 19,500 (4/64GB)

 नाेकिया एक्स ६  (Nokia X6 2018) 

 नाेकिया ६.१ प्लस (Nokia 6.1 Plus)

 रु २५००० । Rs. 25,000

 नाेकिया ७ प्लस (Nokia 7+)

 रु ४४५५० । Rs. 44,550

 नाेकिया ८ (Nokia 8)

 रु २७७५० । Rs. 27,750

याे पनि पढ्नुहाेस् 

नेपालमा सामसङ मोबाइलको मुल्य विवरण

Nokiamobile Nokiapriceinnepal मुल्य विवरण नोकिया

Post Comments